राजा घलेको ‘लेखेनन् कसैले कविता बाबाको’ सार्वजनिक (भिडियोसहित)

news-details

अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरमा बस्दै आएका सामाजिक अभियन्ता तथा गीतकार राजा घलेको ‘लेखेनन् कसैले कविता बाबाको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कन्काइस्ट राईको स्वर र संगीतमा सजिएको यो गीतको म्युजिक भिडियोका लागि कथा, परिकल्पना, क्यामेरा र निर्देशन नरोत्तम पाण्डे र सरल श्रेष्ठको रहेको छ । यो म्युजिक भिडियोलाई ओजास फिल्मस् स्टुडियोले सार्वजनिक गरेको हो ।

राजा घले लामो समयदेखि अमेरिकाको एटलान्टामा वस्छन् । उनी एप्याकको प्रथम नेपाली महासचिब, नासाका प्रथम निर्वाचित अध्यक्ष, पूर्व एनआरएन आइसीसी सदस्य (निर्वाचित) हुन् भने हाल उनी “हामी नेपाली ग्लोबल ” नर्थ र साउथ अमेरिकाको सद्भावना दुत पनि हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *