कलाकार निशा घिमिरेको निधन

news-details

दुर्घटनापछि गम्भीर अवस्थामा उपचाररत कलाकार निशा घिमिरेको निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

अस्पतालले मंगलबार मात्रै पत्रकार सम्मेलन गरेर घिमिरेको स्वास्थ्य सुधार नभएको जनाएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *