इन्डियन आइडलको उपाधि पवनदीपले जिते

news-details

एजेन्सी / १२ औँ संस्करणको इन्डियन आइडलको उपाधि पवनदीप राजनले जितेका छन्।

भारतको ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन्।

उनले फाइनल पुगेका पाँच जनालाई पछि पार्दै उपाधि उचालेका हुन्।

फाइनलमा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेलाई पछि पार्दै उनले अवार्ड जितेका हुन्।

हिमाञ्चलका २५ वर्षीय राजन गायनका साथसाथै वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। विजेता बनेका पवनदीपले २५ लाख नगद र कार उपहार पाउनेछन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *