भारतीय अभिनेता दिलिप कुमारको निधन

news-details

भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ ।

उहाँ करीब एक हप्ता अघि अस्पताल भर्ना हुनुभएको टाइम्स अफ इण्डियाले जनाएको छ । उहाँ बुढ्यौली उमेरमा हुने रोगबाट ग्रसित हुनु भए पछि उपचारका लागि मुम्बइको एक अस्पतालमा भर्ना हुनुभएको थियो ।

सोमबार उहाँको स्वास्थ्य अबस्थामा केही सुधार भएको भन्दै उहाँकी श्रीमती सारा बानुले प्राथनाका लागि सबैलाई आग्रह गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *