गायक दीप श्रेष्ठलाई कोभिड संक्रमण, अस्पताल भर्ना

news-details

गायक एवं संगीतकार दीप श्रेष्ठलाई कोभिड–१९ संक्रमण भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि अस्पताल भर्ना हुनुभएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।

श्रेष्ठको अहिले काठमाडौंको हाम्स् अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठ द भ्वाइस अफ नेपालका कोचसमेत हुनुहुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *