राहुलको ‘तिमि रिसाउँदा’ गीतमा डिमन र अर्नबी (भिडियोसहित)

news-details

गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमि रिसाउँदा’ सार्वजनिक भएको छ ।

प्रेम दिवशको अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका छन् ।

जनकदीप पराजुलीकोे निर्देशन गरेको भिडियोमा डिमन क्षेत्रि र अर्नबी ढुंगानाले अभिनय गरेका छन् ।  सागर प्रधानको छायाँकन, बिष्णु खड्काले सम्पादन र धुर्बराज पराजुली ‘प्रज्वलित’ ले कलर संयोजन गरेका छन् ।

भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस गीतको भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *