डिसहोमको रियालिटी टिभीमा ‘चम्सुरीसगँ चिया गफ’
- बिहिबार, २२ माघ, २०७७
- 0

डिसहोमको रियालिटी टिभी च्यानल १०२ ले हरेक शुक्रबार साँझ ७स्३० बजे चम्सुरीसगँ चिया गफ प्रशारण गर्ने भएको छ ।
विगत १५ बर्ष देखि ‘चम्सुरी’को उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोल ले कार्यक्रम सन्चालन गर्दै छिन।
बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ् ।
कार्यक्रम को पहिलो भाग यही माघ २३ गते देखी प्रशारण हुनेछ।