डिसहोमको रियालिटी टिभीमा ‘चम्सुरीसगँ चिया गफ’

news-details

डिसहोमको रियालिटी टिभी च्यानल १०२ ले हरेक शुक्रबार साँझ ७स्३० बजे चम्सुरीसगँ चिया गफ प्रशारण गर्ने भएको छ ।

विगत १५ बर्ष देखि ‘चम्सुरी’को उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोल ले कार्यक्रम सन्चालन गर्दै छिन।

बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ् ।

कार्यक्रम को पहिलो भाग यही माघ २३ गते देखी प्रशारण हुनेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *