संगीतकार गणेश परियारको निधन

news-details

संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ ।

छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो ।

रेडियो नेपालमा दुुई दशकभन्दा बढी सेवा गरेका थिए। उनले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *