विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला’ बजारमा (गीतको भिडियोसहित)

news-details

काठमाडौं र विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको लोक पप गीत ‘जुनि बिताउँला’ सार्वजनिक भएको छ ।

गीतको शब्द रोशेल थापा, संगीत संयोजनर एरेन्जर मिक्सिङर मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् ।

आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादनर कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।

भिडियो हेर्नुहोस ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *