यो पछि पल र आँचल फेरी म्यूजिक भिडियोमा देखिएलान त ?

news-details

रिल लाइफमा दशर्कले अत्याधिक मनपराएका जोडी नायक पल शाह र आँचल शर्मालाई ‘नाचौ छमछम’ गीतको म्यूजिक भिडियोपछि अन्य कुनै म्यूजिक भिडियोमा सँगै दशर्कले देख्न पाएका छैनन ।

आँचल शर्मा वैवाहिक बन्धनमा बाधिएपछि पल शाहसँगको सम्वन्धमा दरार आएको हो की भन्ने दर्शक तथा शुभचिन्तकहरुको अनुमान छ । उक्त गीत आएको लामोसमयसम्म दुवैलाई एकैसाथ म्युजिक भिडियोमा नदेखिदा यस कुरामा थप बल पनि पुगेको छ ।

यी दुई जोडि अन्तिम पटक एकसाथ देखिएका गीत ‘नाचौ छमछम’ युटुव च्यानलमा लामोसमय चर्चामा रहन सफल भएको थियो ।

उक्त गीतको शब्द–रचना साहित्यकार तथा गीतकार हरि कटुवालको रहेको थियो भने संगित कमल अधिकारी र स्वर कमल अधिकारी र मेलिना राईको रहेको थियो । उक्त भिडियोलाई निर्देशन विक्रम चौहान तथा छायांकन अर्जुन तिवारीले गरेका थिए ।

हेर्नुहोस गीतको भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *