सन्तान वियोगको कारुणिक कथामा सुस्केराले ल्याए ‘तिमी गयौ हेरि रहेँ’ गीत (गीतसहित)

news-details

साहित्यकार तथा संचारकर्मी सम्भु सुस्केराको शब्द रचना रहेको गीत ‘तिमी गयौ हेरि रहेँ’ सार्वजनिक भएको छ ।

लेखकको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गीतमा चर्चित गायक आनन्द कार्कीले स्वर दिएका छन भने संगित मनोज सिंहको रहेको छ ।

केहि वर्षअघि पुत्रवियोगको सामना गरेका सुस्केराले सन्तान वियोगको पीडा भोग्ने आफुजस्तै कैयौ बाबुआमाले जिवनभर बोक्नुपर्ने याद र सम्झना ‘तिमी गयौ हेरि रहेँ’ गीतमा पोखेका छन ।

‘यो केबल गीत मात्र होइन, सन्तान बियोगमा बावुआमाको हृदयबाट निस्किने आर्तनाद पनि हो’ गीतको विषयबारे संक्षिप्त टिप्पणी गर्दै लेखक सुस्केरा भन्छन ।

हेर्नुहोस गीत

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *