सरु र विनायक को ‘क्यारम तनी’ मा महानायकको अभिनय

news-details

गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ‘क्यारम तनी’ बोलको गीत सार्वजनिक भएको छ ।

सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के। सी र नारायण बहादुर पाण्डेको अभिनय देख्न पाईन्छ ।

गीतको शब्दरसंगीत भिम बि सि, एरेन्ज पुष्कर सुनवार र मिक्सिङ र मास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ ।

देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादन र कलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर र नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् ।

गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

हेर्नुहोस गितको भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *