अस्मिता र आषिशको स्वरमा एउटा मान्छे सार्वजनिक

news-details

अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएको छ ।

गीतमा राजेश राउत र मनिशा पन्तको अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियो आरोहि ईन्टरटेनमेन्ट रहेको छ ।

विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको रहेको छ । मागि विवाहको माया पिरति को कथा भिडियोमा देखाउन खोजिएको छ ।

भिडियो हेर्नुहोस 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *