रचना रिमाल र नमराज ढुंगानाको स्वरमा ‘पिरतीमा दम छ’ लोक दोहोरी गीत सार्वजनिक

news-details

लोक दोहोरी गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा ‘पिरतीमा दम छ’ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरि, सा्पादन लक्ष्मण चौहान, कलर मिलन विष्वकर्माको रहेको छ ।

गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *