बिनय कार्कीको नयाँ गीत “तिम्रै लागि” सार्वजनिक

news-details

बिनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ

गीतमा विनय कार्की र प्रबिसा अधिकारिको स्वर रहेको छ । गायक, सङ्गितकार, एरेन्जरको रुपमा आफुलाई स्थापित गराएका विनय द भोईस अफ नेपाल २ का उत्कृष्ट प्रतियोगि पनि हुन् । विनय भोईसमा जानु भन्दा पहिलै देखि व्यस्त संगीतकर्मि हुन् । भोईसले उनलाई थप उचाई दिएको हो ।

‘तिम्रै लागि’ गीतमा शब्द, सङ्गित, र निर्देशन रोजल थापाको रहेको छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको रहेको छ । छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल रानाले, कोरियोग्राफ रोहित बस्नेतले गरेको छन् ।

भिडियो हेर्नुहाेस 
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *