बियोगान्त कथा बोकेको गीत “कालो बादल” सार्वजनिक

news-details

बियोगान्त कथा बोकेको “कालो बादल” गीत सार्वजनिक भएको छ ।

गीतमा देवि घर्ति, पूर्णकला बि. सी, राम प्रसाद अवस्थि र दिपक संगम बि. सीले स्वर दिएका छन् भने शब्द राम प्रसाद अवस्थी र संगीत दिपक संगम बि. सीको रहेको छ ।

धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छोरीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबुआमा-घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल” ।

गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बरालले र निर्देशन राम प्रसाद अवस्थिले गरेका छन् ।

भिडियो हेर्नुहोस 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *