संगीतकार बसन्त सापकोटा र नेपाल आइडल सिजन–३ की प्रतिष्पर्धीसमेत रहेकी गायिका रचना रिमालको आवाजमा रहेको गीत ‘सुनन पियारी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

संगीतकार सापकोटाको अफिसियल युटुव च्यानलबाट सार्वजनिक उक्त गीतमा शब्द संगीत समेत सापकोटाकै रहेको छ ।

मोडेल सृष्टि खड्का, सुधिर श्रेष्ठ र सुजाता पाण्डेको अभिनय रहेको म्यूजिक भिडियोलाई उत्सब दाहालले छायांकन गरेकान हुन भने निर्देशन निसान कश्यपले गरेका हुन् ।

हेर्नुहोस गीतको म्यूजिक भिडियो