‘सिन्धुलिको जुनारै रसिलो’ लोक दोहोरि गीत सार्वजनिक (भिडियोसहित)

news-details

स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको ‘सिन्धुलिको जुनारै रसिलो’ लोक दोहोरि गीत सार्वजनिक भएको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुको रहेको छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएको हो ।

गीतमा सन्जिव ठकुरिको निर्देशन तथा करियोग्राफि रहेको छ भने सन्जिव ठकुरि स्वयम र आयुष्मा कार्किको अभिनय रहेको छ । प्रकाश खड्काको छायांकन र पदम सुवेदिले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *