गायक निशान भट्टराइले प्रेमिकासँग गरे कानुनी विवाह

news-details

नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप तथा अहिलेका व्यस्थ एवं चर्चित गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् ।

भट्टराइले प्रेमिका ऋचा न्यौपानेसँग धुलिखेल जिल्ला अदालतमा आज कानुनी विवाह गरेका हुन् । कानुनी विवाह पश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए ।

निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *