पल र उषाको ‘माया गरौला’ सार्वजनिक

news-details

नायक पल शाह र मोडल उषा उप्रेतीको मोडलिङमा नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँईको
पनि अभिनय रहेको छ । यो गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर, दिनेश थपलियाको शब्द, आचार्य कृष्ण भारद्धाजको संगीत छ । र यो गीत आज रिलिज भईसकेको छ ।

भिडियो छायांकनमा निकै मिहिनेत गरिएको छ । यसका शब्दहरु पनि दर्शकको मुखमा झुन्डिने खालका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *