चर्चित गायक नारायण रायमाझीको तीज गीत ‘मै छोरी ढल्केर नाँचेको’ सार्वजनिक (म्युजिक भिडियोसहित)

news-details

नेपाली लोकसंगितका बहुचर्चित गायक तथा संगितकार नारायण रायमाझीको लय तथा शब्द संकलन रहेको मौलिक तीजगीत ‘मै छोरी ढल्केर नाँचेको’ सार्वजनिक भएको छ ।

रिमा इन्टरटेन्टमेन्टको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा शान्ति भट्टको एकल आवाज रहेको छ ।

निर्देशन उदिराम खड्काको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा बिन्दु खड्का, मिरा खड्का, प्रतिमा कँडेल लगायतको अभिनय रहेको छ भने भिडियोको कलरिङ तथा सम्पादन मिराज अर्यालले गरेका छन् ।

हेर्नुहोस गीतको म्युजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *