‘नाच्नेले नाचम’ तीज गीत बजारमा (भिडियो सहित)

news-details

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज को अवसर पारेर ‘नाच्नेले नाचम’ बोलको तीज गीत बजारमा आएको छ । गितमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेको छ ।

गीतमा युबराज चौलागाई, सबिता ढुंगाना, नबराज गौतम र संगीता अधिकारीको श्वर दियका छन् । माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन ।

गितको भिडयो डि. ए. आर. मुभिज एण्ड फिल्मसको अफिसियल युटुव च्यानलबाट आम स्रोता तथा दर्शक माझ बजारमा आएको हो ।

गितको भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *