गायक सुनिल गिरीको नयाँ गीत ‘कोशेली’ सार्वजनिक (भिडियोसहित)

news-details

गायक सुनिल गिरीको नयाँ गीत ‘कोशेली’ सार्वजनिक भएको छ ।

गिरीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा सुनिल र पुनम मिश्रको स्वर रहेको छ ।

गायक स्वयम् गिरीको शब्द संगीत रहेको गीतको भिडियोमा अन्जली मगरले अभिनयमा साथ दिएकी छन् ।

भिडियोलाई सर्जन थापा मगरले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/oe3bWjremzs

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *