सुरेन्द्र गिरीको ‘चल्यो बतास’ बजारमा (भिडियोेसहित)

news-details

नेपाली लोकदोहोरी जगतमा नयाँ गीत ‘चल्यो बतास’ बजारमा आएको छ ।

सुसेली म्युजिक प्रालिले प्रस्तुत गरेको गीतमा सुरेन्द्र गिरी र सपना थापाको स्वर रहेको छ ।

गीतमा लोक दोहोरीमार्फत केटा र केटी बीचको प्रेम प्रस्तुत गरिएको छ ।

शितलराज गिरी र सुरेन्द्र गिरीको शब्द रहेको गीतमा शितलराज गिरीले नै संगीत दिएका छन् ।

गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् । विक्रम गिरी र रोशनी खड्काको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुरेन्द्र र नवीन विरही श्रेष्ठले गरेका छन् ।

दिलिप राईको नृत्य निर्देशन रहेको भिडियो छांयाकन महेश महरा र सम्पादन चेतन सागरले गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *