सागर भण्डारीको ‘जिवनको गोरेटोमा’ बजारमा (भिडियोसहित)

news-details

नेपाली आधुनिक गीत संगित बजारमा नयाँ आधुनिक गित ‘जिवनको गारेटोमा’ आम दर्शकमाझ आएको छ ।

सागर भण्डारी (दिनेश) को प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायक सागर सरद अधिकारीको स्वर रहेको छ । शब्द सागर भण्डारी, संगीत र संयोजन विष्णु तामाङको रहेको छ ।

शंखरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा स्यंम सागर भण्डारी र सारिका के.सी. लाई देख्न सकिने छ । म्युजिक भिडियोलाई निर्देशक प्रविन थापाले निर्देशन गरेका छन् भने शंखर प्रज्वल घिमिरेले सम्पादन गरेका छन् । गीतलाई नवराज घिमिरेले छायाँकन गरेका हुन् ।

‘जिवनको गोरेटोमा’ गितलाई डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरेको छ ।

हेर्नुहोस गितको भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *