चर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन् । आफ्नै युट्यूब च्यानलबाट उनले गीत सार्वजनिक गरेका हुन ।

सार्वजनिक गीतमा आवाज र संगित बाबु बोगटीको रहेको छ भने गीतकार नारद रिजाल हुन् ।

गीतको भिडीयोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा स्वस्तीमा खड्का र बाबु बोगटीले अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो