लोकप्रिय गायक संजिव वाइवाको नयाँ गीत ‘जाडो है महिनामा…’ भिडियोसहित सार्वजनिक भएको छ ।

नेपाली सुगम संगीत, तामाङ सेलो तथा तामाङ भाषाका गीत संगीतमा बेग्लै पहिचान बनाएका लामाले ल्याएको यस नयाँ गीतमा शब्द–संगीत पनि स्वयं लामाको नै रहेको छ ।

हाइलाइट्स नेपालको यूटुव च्यानलबाट सार्वजनिक भएको यो गीतमा जेनिश दोङ र दिप्ती तामाङको अभिनय देख्न सकिन्छ भने भिडियोलाई अजय स्याङतानले निर्देशन गरेका हुन ।

हेर्नुहोस गीतको भिडियो