रहेनन् बलिउड अभिनेता कादर खान

news-details

बलिउडका चर्चित अभिनेता कादर खानको निधन भएको छ । क्यानडामा छोरा बुहारीसँग बस्दै आएका खानलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा खानको ८१ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भेट्रान अभिनेता खानले मुझसे सादी करोगी, लक्की, जिना सिर्फ मेरेलिए, आखियोसे गोली मारे, जोरुका गुलाम, हसिना मानजाएगी, अनारी नम्बर वान, आन्टी नम्बर वनलगायतका थुप्रै चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *