बालकलाकार सम्राट दाहाल अभिनित ‘देउसी भैलो’ गीत सार्वजनिक (भिडियो सहित)

news-details

बालकलाकार सम्राट दाहाल अभिनित ‘देउसी भैलो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सुमन दाहालले निर्देशन गरेको देउसी भैलो गीतमा मोहन दाहालको शब्द, सरोज प्याकुरेलको संगीत रहेको छ । सुजिता सिटौलाले छायांकन गरेको तिहारको म्यूजिक भिडियोमा बाल कलाकार सम्राट दाहाल र साथीहरूको अभिनय रहेको छ ।

बाल गायक आयुश केसीको स्वररहेको गीतमा मनोहर सुनामको एरेन्जर साथै सुरेश राउतको संम्पादन रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *