भूपेन्द्रजंग शाहीको गीत ‘परदेशी’ सार्वजनिक (भिडियोसहित)

news-details

काठमाडौं / गीतकार भूपेन्द्रजंग शाहीको शब्द रचना रहेको ‘परदेशी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा टीका प्रसाईको स्वर रहेको छ ।

रेखा पौडेलको संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । राजिव गुरुङ निर्देशित भिडियोमा नम्रता सापकोटा र विवेक ठकुरी फिचर्ड छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन तथा कलरिङ रहेको छ ।

हेर्नुहोस् गीत :

https://www.youtube.com/watch?v=xQhqfXcCeAc

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *