गायक हेमन्त शर्माको नयाँ गीत ‘बरिखा’ सार्वजनिक (भिडियोसहित)

news-details

काठमाडौं । गायक हेमन्त शर्माले आफ्नो नयाँ ‘बरिखा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

मंगलबार शर्माले युट्युबमार्फत यस गीत सार्वजनिक गरेका हुन् । शर्माकै स्वर, संगीत तथा शब्द रहेको गीतको भिडियोलाई राहुल शाहले निर्देशन गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा भिमफेदी गाइजसँगै एलिसा राईलाई देख्न सकिन्छ । गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *