बालकलाकार सम्राट दाहालको पढन सिकाउने गीत सार्वजनिक (भिडियो सहित)

news-details

बाल कलाकार सम्राट दाहालको अभिनय रहेको बालबालिकालाई पठन सहयोगी गीत ‘एबिसी सङ फर चिल्डरेन’ गीत रिलीज भएको छ ।

गीतमा आयुस केसीको स्वर तथा संतोष श्रेष्ठको शब्द र संगीत रहेको छ । सुमन दाहालको निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोलाई सुरेश राउतले संपादन गरेका छन । सुजीता सिटौलाले छायांकन गरेको भिडियोमा बाल कलाकार सम्राटको उत्कृट अभिनय रहेको छ ।

सम्राटको आकर्षक अभिनय र उत्कृष्ट भिडियोले पढने उमेरका बालबालिकाहरुले यस गीतलाई मनोरञ्जनका साथै सीक्ने पाठका रुपमा पनि लिने अपेक्षा गर्न सकिन्छ ।

सम्राट क्रीयसनको प्रस्तुति रहेको म्यूजिक भिडियोलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *