राजेशपायल र मेलिनाको स्वरमा पूर्वेली भाका ‘हास बोल मुखै खोलु’ गीत सावर्जनिक (भिडियोसहित)

news-details

चर्चित गायक राजेशपायल राई र मेलिना राईको स्वरमा रहेको पूर्वेली भाकामा आधारित ‘हास बोल मुखै खोलु’ बोलको गीत सावर्जनिक भएको छ । गीतलाई सम्राट क्रिएशनले बजारमा ल्याएको हो ।

सुमन दाहालको निर्देशनमा रहेको गीतमा मोहन दाहालको शब्द तथा सन्तोष श्रेष्ठ को संगीत रहेको छ । इश्वर सिकेमनले छायांकन गरेको म्यूजिक भिडियोलाई सुरेश राउतले संपादन गरेका छन ।

सो गीतको भिडीयोमा मुख्य कलाकारका रुपमा दिपासा बीसी र महेन्द्र निरौलाको अभिनय रहेको छ भने सहयोगी कलाकारहरुमा नेत्र प्रसाद दाहाल र सिर्जना मरासिनी साथै अन्य कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *