सन्नीको बायोपिक फिल्मले हंगामा

news-details

भारतीय अभिनेत्री सन्नी लियोनीको बायोपिक फिल्मको ट्रेलर सार्वजनिक भएसँगै विवाद शुरु भएको छ । एसजीपीसी प्रवक्ता दिलजीत सिंह बेदीले सनीको बायोपिकको नाम तथा फिल्ममा उनले स्वयं प्रयोग गरेको नाम किरनजीत कौर माथि आपत्ति जनाइएको छ ।

सन्नीको बायोपिक फिल्म किरनजीत कौ–द अनटोल्ड स्टोरी अफ सन्नसी लियोनको ट्रेलर हालसालै रिलिज भएको हो । र यसमा सन्नी स्वयंले भूमिका निभाएकी छिन् ।

फिल्मको नाम करनजित कौर राखिएकोमा एसजीपीका प्रवक्ता दिलजीत सिंह बेदीले यसो गर्नाले सिक समूदायको भावनामाथि खेलवाड भएको बताएका छन् ।

धर्म फेरिसकेकी सन्नीले कौर शव्द प्रयोग गर्न मिल्दैन । तर फिल्म निर्माताले यसबारेमा केही प्रतिक्रिया जनाएका छैनन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *