नेपालीको सम्मानमा न्युयोर्कको सडकको नाम ‘माउन्ट एभरेस्ट वे’

news-details

न्युयोर्क / अमेरिकाको न्युयोर्कको एउटा बाटोको नाम माउन्ट एभरेस्ट वे राखिएको छ । स्थानीय समयअनुसार शनिबार राति न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभको बाटो माउन्ट एभरेस्ट वे भएको औपचारिक घोषणा गरिएको हो ।

नेपाली समुदायको सम्मानमा बाटोको नामकरण गरिएको न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बताए ।

घोषणा कार्यक्रममा काउन्सिल मेम्बर कोष्ट, अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपाली कन्सुलेटकी महाबाणिज्यदुत पुष्पा भट्टराईलगायले सम्बोधन गरेका थिए भने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *