तमु साँस्कृतिक प्रतिष्ठानलाई हङकङबाट त्रिलोक गुरुङले प्रदान गरे २ लाख ५० हजार सहयोग
- पुस १९, २०७५
- 0
लमजुङ घर भई हाल हङकङ बस्दै आएका युवा समाजसेवी यामकुमार गुरुङ (त्रिलोक)ले तमु साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति अक्षयकोषमा २ लाख ५० हजार रुपैंया प्रदान गरेका छन ।
पोखरामा भएको एक कार्यक्रममा उनले आफना बुबा र आमाको नामबाट सो छात्रवृत्ति प्रदान गर्ने गरि रकम प्रदान गरेका थिए । त्रिलोक एनआरएनए हङकङका पूर्व अध्यक्ष तथा एनआरएनएकै एसिया प्यासिफिक क्षेत्रको पूर्व संयोजक हुन । उनले शेष घले एनआरएनएको अध्यक्ष हुँदा केन्द्रिय समितिको सल्लाहकारमा रहेर पनि महत्वपूर्ण भूमिका निवार्ह गरेका थिए ।

अहिले तमू साँस्कृतिक प्रतिष्ठानको पहलमा नेपालका कास्की, लमजुङ, गोर्खा, रोल्पा, ताप्लेजुङ लगायतको ठाउँबाट ८१ जना गरिव तथा जेहेन्दार तमूहरुले अध्ययन गर्दे आएका छन । २०५८ सालमा स्थापना भएको सो संस्था नेपालका ग्रामिण भेगका शैक्षिक क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










