डिएक्सएन मकाउमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन
- अशोज ८, २०७५
- 0

तुलसीराम पौड्याल /मकाउ। डिएक्सएन मकाउको प्रथम वार्षिक साधारण सभाले २२ सदस्यीय कार्य समितिको चयन गरेको छ ।
मिलन श्रेष्ठको अध्यक्षतामा गठित तदर्थ समितिको उपाध्यक्षमा गंगा बस्नेत, सचिवत्रयमा तुलसीराम पौड्याल, चोक्ता तामाङ (डेनी), बिजय बज्राचार्य कोषाध्यक्षद्धयमा अनिल श्रेष्ठ र प्रेम तामाङ रहेका छन ।
त्यस्तै सदस्यहरुमा प्रेमराज आचार्य, रेनुका प्रसाईं, अनिश प्रसाईं, चुडामणि पराजुली, दिपेश मास्के, गंगाबहादुर श्रेष्ठ, कृष्णशरण कार्की, डिकबाहदुर श्रेष्ठ, ईश्वर थापा, धनेशकुमार थिङ, कमलप्रसाद न्यौपाने, विशोर राई, भूपेन्द्र गुरुङ, मनबहादुर राना मगर, महेश जोशी र चुनबहादुर राना मगर चयन भएका छन ।
एनआएन मकाउका अध्यक्ष शान्ति देवी अधिकारी, सल्लाहकार राम कार्की र नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष लेखबहादुर गुरुङको विशेष उपस्थितिमा डिएक्सएन मकाउको तदर्थ समिति गठन गरिएको हो ।
0 प्रतिक्रिया
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न मन्त्री पौडेलद्वारा कार्यदल गठन

आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् । गत वैशाख […]
अर्थमन्त्रीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश (पूर्णपाठ)

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका छन् । मन्त्री पौडेलले आज […]
नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने […]
सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो […]
कवि परियारलाई रमेश स्मृति सम्मान र अधिकारीलाई प्रोत्साहन पुरस्कार

रुपन्देहीको देवदहमा रमेश स्मृति सम्मान एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। अनुराग साहित्य समाजको आयोजना, रमेश स्मृती कोषको संयोजन, […]