मलेसियामा ‘विषाक्त’ मदिरा सेवनका कारण ४ नेपालीसहित ७ को मृत्यु
- अशोज २, २०७५
- 0
क्वालालम्पुर । विषाक्त मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीसहित ७ जनाको मृत्यु भएको मलेसियाली संचारमाध्यमले जनाएका छन ।
मलेसियाका कमाण्डर डाटुक माज्लान मानसोरका अनुसार मृत्यु हुनेमा चार नेपाली, एक मलेसियन, एक बंगलादेशी र एक भारतीय नागरिक छन् ।
अन्य १६ जना घाइते अस्पताल भर्ना भएको र उनीहरु मध्ये १३ नेपाली रहेको बताइएको छ । यद्यपी मृत्यु भएकाहरुको पोष्टमार्टम रिपोर्ट आउन बाकि नै रहेकाले के कारण यो घटना भएको हो पुष्टि हुन बाकि रहेको कमाण्डर मानसोरले बताए ।
0 प्रतिक्रिया
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो । ९२ वर्षीय […]
युरो स्कुल सृजनानगरको ‘शिक्षक र अभिभावक’ भेटघाट कार्यक्रम (फोटो फिचर)
युरो स्कुल भक्तपुर सृजनानगरले शिक्षक र अभिभावक भेटघाट कार्यक्रम गरेको छ । स्कुलले आफ्नो बच्चा पढाउने शिक्षकसँग अभिभावकलाई भेटाएर उनीहरुको […]
विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने सबै संस्थामा बायोमेट्रिक प्रणाली लागु गर्न माग
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सबै स्वास्थ्य संस्थामा बायोमेट्रिक प्रणाली तत्काल लागु गर्न सरकार […]
नेप्से परिसूचक ४.१९ अंकले बढ्यो
सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द […]
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय […]