कम्युनिटी सेन्टर निर्माणका लागि ओएसनेपालका अध्यक्ष कार्कीले गरे ११ हजार डलर सहयोग
- भदौ १, २०७५
- 0
अमेरिकाको सनफ्रान्सिस्को नर्दन क्यालिफोर्नियामा सामुदायिक भवन निर्माणका लागी ओएसनेपालका अध्यक्ष केश बहादुर कार्की ११ हजार डलर सहयोग गरेका छन् ।
नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ आयोजना गरीएको धार्मिक महोत्सबको पहिलो दिन नै कार्कीले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । १२ देखि १९ सम्म आयोजना हुने धार्मिक महोत्सवमा पण्डित दिलबन्धु पोखरेल लगायतका गुरुहरुबाट धार्मिक आध्यात्मिक प्रवचन, मन्त्रोच्चारण कार्यक्रममा अध्यक्ष कार्कीले ११ हजार डलर सहयोगको घोषणा गर्दै आँफुले संचारमा लगानी गरेर परवासमा रहेका नेपालीहरुको साथ र माया पाएको र त्यसको अपेक्षा सदैव गरेको बताए ।
नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ धार्मिक महोत्सब अगष्ट १९ सम्म जारी रहने र उक्त महोत्सबमा सम्पूर्ण उत्तरी क्यालिफोर्नियाबासी नेपालीहरुलाई गरिमामय उपस्थितिका लागी आयोजकले सविनय आग्रह गरेको छ ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










