दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएको युवतीको उद्दार

news-details

भारतको दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको उद्दार गरिएको छ ।

दिल्ली महिला आयोगले गएराति दिल्लीबाट युवतीको उद्धार गरेको हो । एउटा सानो कोठामा बन्धक बनाइ राखेको अवस्थामा दिल्ली महिला आयोगले प्रहरीको सहयोगमा उद्दार गरेको हो ।

सूचना अनुसार ७ युवतीको भने करिब १५ दिन पहिले इराक र कुवेत पुर्या इएको दाबी गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले सामाजिक सञ्जाल ट्वीटरबाट नेपाली युवतीको उद्दार गरिएको जानकारी दिएकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *