युनाइटेड नेप्लिज एशोसीयसनको चौथो सम्मेलन न्यूयोर्कमा हुने
- फाल्गुन २, २०७५
- 0
युनाइटेड नेप्लिज एशसियसन (युएनए) को सम्मेलन अमेरिकाको न्यूर्योकमा हुने भएको छ । २ दिन चल्ने सम्मेलन न्यूयोर्कको लगौडिया प्लाजा होटलमा २५ मेबाट सुरू हुनेछ ।
एशोसिएसनको चौथो बार्षिक सम्मेलनमा अन्तक्रिया कार्यक्रमका साथै खेलकुद, मनोरञ्जन, साहित्य लगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
सम्मेलनलाई एनआरएन अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा मिस नेपाल श्रृखला खतिवडा, डान्सर तेरिया मगरलगायतको सहभागीता रहने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न न्यूयोर्कमा क्रियाशिल सबै नेपाली संघसंस्थाहरुसँग सहकार्य गरिरहेको कार्यक्रम आयोजक मध्येका एक सोनाम लामाले बताए ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










