नेपाल पत्रकार महासंघको दक्षिण कोरिया शाखामा कुँवर निर्वाचित
- अशोज १०, २०७५
- 0
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्षमा रञ्जन राज कुँवर निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी सन्दिप पाण्डेलाई २ मतको झिनो अन्तरले पराजित गर्दै कुँवर विजयी भएका हुन । कुँवर यसअघि महासंघको कोरिया शाखाका बरिष्ठ उपाध्यक्ष थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा किसन गौतम, उपाध्यक्षमा रेश्मा राई र दुर्लभ पोखरेल, कोषाध्यक्षमा बबिता ओली क्षेत्री, महासचिवमा मिन बिके, सचिवमा निकुञ्ज तिवारी र केशव पोखरेल एवं सदस्यहरुमा कृष्ण शर्मा, सविना कार्की, हरि अधिकारी, कृष्णप्रसाद न्यौपाने, गुरुदत्त न्यौपाने, बामदेव देवकोटा निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले केन्द्रिय पार्षदमा खेम कार्की, डम्बर सुब्बा, किशोर कोइराला र यस श्रीस मगरलाई चयन गरेको छ ।
निर्वाचित भएलगत्तै नवनिर्वाचित अध्यक्ष कुँवरले सबैलाई एक आपसमा मिलाएर महासंघको कोरिया शाखालाई थप मजबुद र उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरे ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










