डिएक्सएन मकाउमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन
- अशोज ८, २०७५
- 0
तुलसीराम पौड्याल /मकाउ। डिएक्सएन मकाउको प्रथम वार्षिक साधारण सभाले २२ सदस्यीय कार्य समितिको चयन गरेको छ ।
मिलन श्रेष्ठको अध्यक्षतामा गठित तदर्थ समितिको उपाध्यक्षमा गंगा बस्नेत, सचिवत्रयमा तुलसीराम पौड्याल, चोक्ता तामाङ (डेनी), बिजय बज्राचार्य कोषाध्यक्षद्धयमा अनिल श्रेष्ठ र प्रेम तामाङ रहेका छन ।
त्यस्तै सदस्यहरुमा प्रेमराज आचार्य, रेनुका प्रसाईं, अनिश प्रसाईं, चुडामणि पराजुली, दिपेश मास्के, गंगाबहादुर श्रेष्ठ, कृष्णशरण कार्की, डिकबाहदुर श्रेष्ठ, ईश्वर थापा, धनेशकुमार थिङ, कमलप्रसाद न्यौपाने, विशोर राई, भूपेन्द्र गुरुङ, मनबहादुर राना मगर, महेश जोशी र चुनबहादुर राना मगर चयन भएका छन ।
एनआएन मकाउका अध्यक्ष शान्ति देवी अधिकारी, सल्लाहकार राम कार्की र नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष लेखबहादुर गुरुङको विशेष उपस्थितिमा डिएक्सएन मकाउको तदर्थ समिति गठन गरिएको हो ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










