मलेसियामा ‘विषाक्त’ मदिरा सेवनका कारण ४ नेपालीसहित ७ को मृत्यु
- अशोज २, २०७५
- 0

क्वालालम्पुर । विषाक्त मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीसहित ७ जनाको मृत्यु भएको मलेसियाली संचारमाध्यमले जनाएका छन ।
मलेसियाका कमाण्डर डाटुक माज्लान मानसोरका अनुसार मृत्यु हुनेमा चार नेपाली, एक मलेसियन, एक बंगलादेशी र एक भारतीय नागरिक छन् ।
अन्य १६ जना घाइते अस्पताल भर्ना भएको र उनीहरु मध्ये १३ नेपाली रहेको बताइएको छ । यद्यपी मृत्यु भएकाहरुको पोष्टमार्टम रिपोर्ट आउन बाकि नै रहेकाले के कारण यो घटना भएको हो पुष्टि हुन बाकि रहेको कमाण्डर मानसोरले बताए ।
0 प्रतिक्रिया
उच्चस्तरीय आर्थिक सुधार आयोगले बुझायो अर्थमन्त्रीलाई प्रतिवेदन

पूर्वसचिव रामेश्वर खनाल संयोजकत्व रहेको उच्चस्तरीय आर्थिक सुधार आयोगले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आयोगको प्रतिवेदन बुझाएको छ । आयोगले […]
आज तीन संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ । शुक्रवार कानून, न्याय तथा मानवअधिकार समिति को बैठक बिहान […]
आजको मौसम : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जसले गर्दा […]
दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ

तीनकुने घटनापछि फरार रहेको दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भारतको आसाममा पक्राउ गरिएको हो । उनलाई काकडभिट्टा नाका […]
उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट […]