सुतेकै अवस्थामा कोरियामा एक नेपाली युवाको मृत्यु
- भदौ १९, २०७५
- 0
कोरिया / दक्षिण कोरियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ।
कैलाली घर भई तीन वर्षदेखि कोरियामा कार्यरत २९ वर्षका प्रमोद चौधरीको सोमबार बिहान सुतेकै अवस्थामा मृत्यु भएको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।
चौँधरी छन्छन नाम्दो स्थित एक बंगुर फार्ममा कार्यरत रहेका थिए । ‘आइतबार साँझ सँगै खाना खाएर सुतेका सहकर्मीले चौधरी बिहान अबेरसम्म नउठेपछि साहुलाई खबर गरेका रहेछन्’, बाँस्तोलाले भने, ‘तुरुन्त अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको खबर पाएका छौँ ।’
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










