बिपी राजमार्गमा भदौ १५ सम्म रातिको समयमा सवारी सञ्चालनमा रोक

वर्षातका कारण बाढी–पहिरोको जोखिम बढेको भन्दै बिपी राजमार्गमा काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेवेसी हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनमा रात्रिकालीन आवागमन प्रतिबन्ध लगाइएको छ । […]

‘कुलिङ अफ पिरियड’को प्रतिवेदन कार्यान्वयनका लागि पठाउन निर्देशन

सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन […]

नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि कुलबहादुर गुरुङ समूहको प्यानल घोषणा

नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वको लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल आधिारिक रुपमा घोषणा भएको छ । काठमाडौंमा आयोजित […]

बागमतीको मन्त्रीपरिषदले पायो पूर्णता, मुख्यमन्त्री बानियाँले गरे कांग्रेसका पाँच मन्त्री नियुक्त 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाँच जना मन्त्री नियुक्त गरेका छन । योसँगै १४ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ । […]

मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर, स्थानीयद्वारा ढुंगामुढा

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी […]

भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औंल्याएका छन् […]

पहिला काम गर्न दिनुहोस्, त्यसपछि मात्रै मूल्यांकन गर्नुहोस् : प्रधानन्यायाधीश राउत

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफूहरू न्यायालयप्रति भएका आलोचनालाई सकारात्मक रूपमा लिने बताउँदै अदालतको कामकारबाहीमा निहित तथ्यहरूमाथि मात्रै टिकाटिप्पणी हुनुपर्ने […]

तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आह्वान

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड अन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले भोली शनिबार तामाकोशी तथा सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह […]

विदेशी मोडेलको नक्कल होइन, नेपाली मौलिकता आवश्यक : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्थानिय तहबाटै आत्मनिर्भरता निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । […]

प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् […]