‘कुलिङ अफ पिरियड’को प्रतिवेदन कार्यान्वयनका लागि पठाउन निर्देशन

news-details

सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निकायहरुमा पठाउन निर्देशन दिएका छुन् ।

शुक्रबार बसेको प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया