राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल श्रेष्ठ नियुक्त

राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । बैंकको तर्फबाट प्रमुख […]

भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा आगलागी

राष्ट्रिय वाणिज्य बैङ्क भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७:३० बजेदेखि लागेको […]

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिकोत्सव

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको […]

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडले नायव कार्यकारी प्रमुखमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ । बैंकको २०७६ साल श्रावण २८ गते बसेको […]

सरकारले दिने सहुलियत ऋण प्रायः असफल, सेवाग्राहीलाई सास्ती

सरकारले झ्याली पिटाएर ल्याएको शैक्षिक प्रमाणपत्र धितो ऋण कार्यक्रम लगभग असफल देखिएको छ। गत आर्थिक बर्षको बजेटबाट ल्याइएको यो कार्यक्रममा […]

राष्ट्रिय वाणिज्य बैंक पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा जोडियो

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने […]

कोका–कोलाले ल्यायो ‘जिग्री प्याक’

बोटलर्स नेपाल लिमिटेडले २ सय ५० एर्मलको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ। यसअघि शिशाका बोतलमा मात्रै २ सय ५० […]

सुनको मूल्य अहिलेसम्मकै महंगो, तोलाको ७० हजार

सुनको मूल्य अहिलेसम्मकै महंगो भएको छ । बिहीबार र शुक्रवार प्रति तोला ७० हजार रुपैया सुनको मुल्य पुग्ना साथ बजार […]

अन्तर्राष्ट्रिय स्वादसहित उत्कृष्ट र स्वस्थ बेकरी खाजाका लागि लोकप्रिय बन्दै ‘बिग बेक’

छिटो मिठो खाजाका लागि होस या कुनै पनि खुसीको सेलिब्रेशनका लागि नै किन नहोस बेकरी आइटम अपरिहार्य झै बनिसकेको छ […]

नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ सार्वजनिक

निजि क्षेत्रको भुक्तानी सेवा प्रदायक कम्पनी सेलकमले नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ सञ्चालनमा ल्याएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच […]