नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत

अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित तेस्रो लगानी शिखर […]

सरकारले १२ वटा निर्माण कम्पनीलाई राख्यो कालोसूचीमा

सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन […]

एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन सुरु

सरकारले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न गठित समितिले काम थालेको छ । समिति संयोजक टंकमणि शर्मा […]

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै […]

अरुण तेस्रो जलविद्युत् आयोजनाः मुआब्जाका लागि पुनःमूल्यांकन गरिने

संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको मुआब्जा पीडितहरूको जग्गा पुनःमूल्यांकन गरिने भएको छ । उक्त […]

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक […]

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमाथि […]

तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधार देखिएपनि त्यसको महसुस जनताले गर्न सकेका छैनन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक दृश्य सकारात्मक भए पनि त्यसको महसुस आम सर्वसाधारणले गर्न नसकेको बताएका छन् […]

एनसेलको शेयर खरिद बिक्री तत्काल रोक्न सरकारलाई लेखा समितिको निर्देशन

सार्वजनिक लेखा समितिले दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिद बिक्री यथास्थितिमा तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको […]

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा

बैंक तथा वित्तीय संस्थाहरुका छाता संस्थाहरुले बैंक र बैंक सम्बद्ध कर्मचारीमाथि भएको आक्रमणको निन्दा गरेको छ । बुधबार संयुक्त विज्ञप्ति […]