भीआईपीलाई बिना निम्तो खेल हेर्न मैदानमा नआउन एन्फाको आग्रह

news-details

अखिल नेपाल फुटबल संघ एन्फाले बिना निम्तो खेल हेर्न मैदानमा नआउन भीभीआईपी र भीआईपीहरूलाई आग्रह गरेको छ ।

फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधवार नेपाल र म्यानमार भिड्दैछन् ।

बिना निम्तो विशिष्ट व्यक्तिहरू मैदानमा आउँदा व्यवस्थापनमा कठिनाइ हुने भन्दै बिना निम्तो नआउन आग्रह गरेको हो ।

बुधबार फाइनल खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *